पर्यटन प्रर्वद्धनको लागी चित्रकला कार्यशाला

  • असार ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानको पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि एक दिवसीय चित्रकला कार्यशाला गरिएको छ ।

प्रदेश १ का विभिन्न स्थानबाट आएका १५ व्यावसायिक चित्रकारले धरानको बहुआयामिक पर्यटनका क्षेत्रलाई कुचीमा प्रत्यक्ष उतारेका छन् । 

परिवर्तनका लागि सामाजिक अभियानका संयोजक निशन नेपाललले धार्मिक, प्राकृति र पर्यावरणीय पर्यटन प्रवद्र्धनका लागि चित्रकला कार्यशालाको आयोजना गरिएको बताए ।

चित्रकारहरुले धार्मिक, प्राकृतिक र पर्यावरणीय पर्यटनका क्षेत्रलाई चित्रमा उतारेका छन् । स्थानीय भेषभुषा र सास्कृतिक पक्षलाई समेत चित्रकलामा उतारेका छन् ।

परिवर्तनका लागि सामाजिक अभियान नामक सस्थाको आयोजनामा चित्रकला कार्यशाला आयोजना गरिएको हो । पर्यटन प्रवर्धन, कला क्षेत्रको विकास र चित्रकारहरुको साक्षात्कारका लागि कार्यशाला फलदायी हुने विश्वास गरिएको छ ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved