युके निवासी ईसाद्वारा धरान उपमहानगरपालिकालाई डस्विन प्रदान

  • असार ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । युके निवासी ईसा गुरुङले धरानलाई डस्बिन सहयोग गरेकी छिन् ।

धरानको फोहोरमैला ब्यबस्थापन र धरानलाई सफा, स्वच्छ धरान बनाउने उदेश्यले युके निवासी धरानकी चेलि समाजसेवी ईशा गुरुङले डस्बिन सहयोग गरेकी हुन् । उनले ३० थान फोहोर राख्ने डस्विन धरान उपमहानगरपालिकालाई दिएकी हुन् ।

ईसाले यस भन्दा अगाडि पनि विभिन्न संघ संस्था, बृद्धआश्रममा सहयोग गर्दै आइरहेकी छिन् । यस पटक भने धरानको विकास र धरानलाई सुन्दर र सफा बनाउने अटोट लिएका धरान उपमाहानगरपालिका नगर प्रमुख हर्कराज राईलेको अभियानलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले डस्विन सहयोग गरेको बताइन् ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved