सत्ता गठबन्धनलाई हराउँदै धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पङ विजयी "उपमेयरमा मओवादीका बेघा बिजयी"

  • जेठ ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt फाइल तस्बिर

धरान / धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । सत्तागठबन्धनबाट उम्मेद्वार बनेका किशोर राईलाई पराजित गर्दै साम्पाङ निर्वाचित भएका हुन् ।
२० हजार ८ सय २१ मत ल्याउँदै मेयर निर्वाचित भएका हुन् । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत ल्याएका छन् ।
उपमेयर भने नेकपा माओवादी केन्द्रले जितेको छ ।

माओवादीका अइन्द्रविक्रम वेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी हुँदा नेकपा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बू पराजित भए । उनले १७ हजार छ सय छ मत ल्याएका थिए ।

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved