धरान ७ मा एमालेका वडाअध्यक्ष विजयी "३ जना सदस्यामा एमालेका ३ जना, कांग्रेसबाट २ जना विजयी"

  • जेठ ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान उपमहानगरपलिका वडा नं. ७ मा एमालेका विजयी सुवेदी विजयी भएका छन् ।

निर्वाचन अयोगले दिएको जानकारी अनुसार एमालेका सुवेदी ६ सय ७९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सुवर्णमोहन पलिखेले ५ सय ७२ मत प्राप्त गरेका थिए ।
उनि २०७६ को उपनिर्वाचनमा वडाअध्यक्षमा पखिलेलाई नै १ मतान्तरले पराजित गर्दे वडाध्यक्षमा विजयी भएका थिए ।

त्यसैगरि, वडा ७ मा एमालेबाट खुला सदस्यमा राजेश मोक्तान ५ सय ९३ मत ल्याएर विजयी भएका छन् भने दलित महिला सदस्यमा डे कुमारी विश्वकर्मा ६ सय २४ मत ल्याएर विजयी भएकी छन् । महिला वडा सदस्यमा भने नेपाली कांग्रेसकी रमिता श्रेष्ठ ६सय २७ मत ल्याएर विजयी भइन् । यस्तै, खुला सदस्यतर्फ कांग्रेसका सुमिर बम्जन ६ सय मत ल्याएर विजयी भए ।

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved