खुसीयाली मनाउने क्रममा वडा सदस्यको मृत्यु

  • जेठ १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धनकुटाको चौवीसे गाउँपालिकाका एक वडासदस्यको निर्वाचित भएपछि खुशियाली मनाउने क्रममा मृत्यु भएको छ ।

धनकुटाको चौबिसे गाउँपालिका वडा नं २ का नवनिर्वाचित वडा सदस्य सूर्य अटल मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिवार आएको मत परिणाम अनुसार खुल्ला तर्फ उनी निर्वाचित भएका थिए । निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गरी उनी विजेता भएको घोषणा गर्ने वित्तिकै खुसीयाली मनाउने क्रममा उनी बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगरमा लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । मगर नेकपा एमालेको तर्फबाट विजयी भएका थिए ।

आज गुरु पूर्णिमा र व ...

काठमाडौँ/ आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गु ...

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved