वार्षिकउत्सवमा सिटिजन्सको रक्तदान

  • वैशाख ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सिटिजन्स बैंकको १५ औं वार्षिक उत्सवको अवसरमा धरान शाखाले रक्तदान कार्यक्रम गरेको छ ।

बुधवार धरान ९ स्थिति सिटिजन्स बैंक परिषरमा सम्पन्न कार्यकममा ६० पिन्ट रगत संकलन भएको शाखा प्रमुख तोर्ण बहादुर कार्कीले बताए । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । संकलित रगत धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित ब्लड बैंकमा स्टोर गरिएको छ । रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक लगायत स्थानीयले रक्तदान गरेका थिए ।

प्रमुख अतिथि धरान नगर प्रमुख तिलक राइले कार्यक्रममा बैंकले सामाजिक कार्य गरेकोमा आभार व्यक्त गर्दै नव वर्षको शुभकामना समेत व्यक्त गरेका थिए ।

सिटिजन्स बैंक प्रदेश नं. १ का प्रमुख प्रदिप सेडाईले बैंकले सामाजिक उत्तरदायित्व पुरा गर्न बैंक अग्रसर रहेको बताए । कार्यक्रममा गरिमा बिकास बैकका प्रदेश प्रमुख मिन सुवेदी, रिलायन्स लाइफ इन्सुरेन्सका सहायक प्रदेश प्रमुख थिरलोचन श्रेष्ठ, धरान जेसीजका अध्यक्ष प्रतिक श्रेष्ठ, धरान स्थित बैंकहरुका प्रवन्धकहरु उपस्थिति रहेको थियो ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved