माया घर नेपालको सत्संग समापन

  • चैत १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सामाजिक कार्यका लागि अक्षयकोष स्थापना गर्न आयोजना भएको श्रीमद भागवत तथा जीवनदर्शन कथा सत्संग कथा श्रवण सम्पन्न भएको छ ।

सडक क्षेत्रलाई मानव वसोवास रहित वनाउने सरकारी नीतिलाई केही हद सम्म सहयोग पुर्याउने लक्ष्य लिएर सत्संङ गत २१ गते देखि इटहरी स्थित मायाघरमा संचालन भएको हो । विभिन्न कारणले पारिवारबाट टाढा भएर सडकमा जीवन विताउदै आएकाहरुलाई उद्धार गरी संरक्षण गर्दै आएको माया घर नेपालमा आश्रय लिदै आएकाहरुलाई संरक्षणका लागि दिर्घकालीन स्रोत वनाउने उद्धेश्यले अक्षयकोष स्थापनार्थ श्रीमद भागव तथा जीवनदर्शन सत्सङ्ग सञ्चालन गरिएको मायाघरकी सचिव शुभद्रा प्याकुरेलले बताईन् ।

माया घर नेपालकी अध्यक्ष भागवत मञ्जरी राधिका दासीको अध्यक्षता तथा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सस्थाकी अध्यक्ष भागवत मञ्जरी राधिका दासीले जीवनदर्शनसंग जोडिने सत्संग प्रवचन गरेको कार्यक्रममा देश विदेशबाट समेत भक्तजनहरुले सहभागिता जनाएका थिए । धार्मिक तथा सत्संग कार्यक्रममा भक्तजनहरुले नगद तथा अन्य मार्फतबाट समेत सहयोग गरेका थिए ।

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

नास्ट कलेज धरानद्वार ...

धरान/ नास्ट कलेज, धरानले कक्षा ११ मा भर्ना भएका नव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved