अपाङ्गता भएकाहरुलाई कम्प्युटर तालिम

  • फागुन २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अपाङ्गता भएकाहरुलाई सिप सिकाएर आत्मनिर्भर वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालन गरिएको कम्प्युटर तालिम समापन भएको छ ।

द लेप्रोसी नेपालको आयोजनामा गौरीभक्त होटल मेनेजमेन्ट प्रालिको प्राविधिक सहयोग र स्पाईनल ईन्जुरी संघ प्रदेश नम्बर १ को समन्वयमा अपाङ्गता भएकाहरुका लागि सञ्चालित आधाभुत तथा डिजाइन सम्वन्धी तालिमको एक कार्यक्रमका विच समापन गरिएको हो ।

संघको प्रदेश नम्वर १ का अध्यक्ष विक्रम घिमीरेको अध्यक्षता तथा द लेप्रोसी नेपाल विराटनगरका विपिन दासको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । ४५ दिने तालिममा प्रदेश नम्बर १ का विभिन्न ठाउँका अपाङ्गता भएका २५ जनाको सहभागिता रहेको तालिममा गंगा घिमीरेले प्रशिक्षण दिएका थिए ।

तालिममा सिकेका कुराहरुका व्यवसायिक रुपमा प्रयोगमा ल्याएर आत्मनिर्भर वन्न प्रयोग गर्न अतिथीहरुले सुझाव दिए ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved