धरान आदर्शको म्याराथुनमा रिजन र आयुशा प्रथम

  • पुष २१, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान डे को अवसरमा धरान आदर्श माध्यमिक विद्यालयले मंगलबार १० औँ मिनि म्याराथुन प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यालयको सप्ताहब्यापी खेलकुद पुष २५ गतेबाट सुरू हुँने भए पनि धरान डेको अवसरमा मिनि म्याराथुन प्रतियोगिता मंगलबार नै आयोजना गरिएको विद्यालयले जनाएको छ । म्याराथनमा छात्र तर्फ कक्षा १२ मा अध्ययनरत बिजनेस संकायका रिजन श्रेष्ठ र छात्रा तर्फ कक्षा ११ की मेनेजमेन्ट संकायमा अध्ययनरत आयुशा लिम्बू पहिलो भएका छन् ।

267797893_991772678411035_8274659193452576093_n 267962896_4737339756346420_4649824959936210683_n 269309296_1154587615074211_5571708657915167821_n 269703969_3291538254303425_3490941665046401963_n 269048883_1327093431136967_6739235893384489500_n 269730480_289962473151866_7663652617591644049_n 269868979_890005451593653_2932827370720599084_n 270782014_1025153658032940_8466876541570529650_n 269862216_218178687171315_4861983068902769767_n 269883361_437512101188059_1953139927556889356_n 271375519_960237958258588_862453137269067131_n 269796438_670356120633829_7233183643790704671_n 269767103_1091227398295502_7538131208462181565_n 269886119_649787956194067_195416281606690787_n 269794187_354792932646963_958622476126550847_n 269733751_1439818406474990_7733574221975408480_n

त्यस्तैगरी छात्र तर्फ कक्षा ११ मा अध्ययनरत एच.एमका सुदिप राई दोस्रो, कक्षा १२ मा अध्ययनरत साइन्स संकायका सन्तोस राई तेस्रो र कक्षा १२ का बिजनेस संकायमा अध्ययनरत पारुहाङ्ग राई चौथो भएका छन् । छात्रा तर्फ कक्षा १२ मा अध्ययनरत साइन्स संकायका लिला चौधरी दोस्रो, कक्षा ११ मा अध्ययनरत साइन्स संकायका एन्जिला चौवान तेस्रो र साइन्स संकायको कक्षा ११ का दिर्सना बस्नेत चौथो भएका छन् ।

विद्यालयका प्रधानाध्यापक लोकेन्द्र श्रेष्ठका अनुसार पठनपाठनसँगै विद्यार्थीहरुलाई अन्य अतिरिक्त क्रियाकलापमा जागरुप गराउन खेलकुद प्रतियोगिताको आयोजना गरिएको हो ।सप्ताहब्यापी कार्यक्रम अन्तर्गत फुटबल, टेबलटेनिस, बास्केटबल, ब्यडमिन्टन लगायत १२ खेलहरू हुने उनले जानकारी दिए ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved