विदेशबाट आयातित सामग्रीले स्थानीय उद्योग विस्थापित हुदै

  • मंसिर १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा/ विदेशबाट आयातित सामाग्रीले स्थानिय उद्योगलाई धरासयी बनाउदै गएको धनकुटाका उद्योगीहरुले गुनासो गरेका छन् ।

उनीहरुले नितिगत रुपमा नै स्वदेशी उत्पादन लाई अनिवार्य प्रयोग गर्न व्यवस्था मिलाउनु पर्ने बताएका छन् । स्थानीय उद्यागीहरु विस्थापित हुन थालेको उद्योगीहरुले गुनासो गरेका छन् ।

स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान भन्ने नाराका साथ सातौं उद्योग दिवसको अवसरमा धनकुटा आयोजित एक कार्यक्रममा उद्योगीहरुले विदेशबाट आयातित सामाग्रीले स्थानीय उद्योगलाई धरासयी बनाउदै विस्थापित गर्न थालेको उनीहरुको गुनासो छ । उनीहरुले उद्योगीहरुले उद्योग संचालनका लागि चाहिने कच्चा पदार्थमा लाग्ने भान्सार र निकासी करमा छुट दिन समेत माग गरेका छन् ।

घरेलु तथा सानाउद्योग कार्यालयले आयोजना गरेको अन्र्तकृया कार्यक्रममा घरेलु उद्योगहरुले स्थानीय स्तरमा रोजगारीको समेत सृजना गरेको कारण स्थानीय स्रोत साधन प्रयोग गरेर स्थापना गरिएका उद्योगलाई राज्यले विशेष प्राथमीकतामा राखेर नीति बनाउनु पर्ने घरेलु तथा साना उद्याग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताए । धनकुटामा ६ हजार ८ सय २३ उद्योग दर्ता छन ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved