आर्थिक अवस्था कमजोर भएकै कारण मानसिक विरामीलाई सांगोलोले बाधेर राख्न बाध्य

  • कार्तिक २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ आर्थिक अभावका कारण उपचार हुन नसकेपछ घरमै साङलोले बाध्य बाध्य हुन्छ ।
पछिल्लो समय फक्ताङलुङ गाउँपालिका–४ इखाबुका एक युवकलाई सात महिनादेखि साङ्लोले बाँधेर राखिएको घट्ना सावजनिक भएको छ ।

घर छोडेर हिँड्न थालेपछि मानसिक बिरामी १९ वर्षीय सरोज लिम्बुलाई घरमै बाँधेर राखिएको हो । उपचारका लागि आर्थिक आभव भएकाले समयमै उपचार हुन नसकेको परिवारका सदस्यहरूले बताएका छन् । निको हुने रोग भएपनि उनी सात महिनादेखि घरमै पशु झै सांग्लोले बाधिएर बस्न बाध्य भएका छन् ।

यस भन्दा अगाडि पनि यस्ता घट्नाहरु धेरै भएपनि सम्बन्धित पक्षले कहिलै आँखा लगाएको पाइएन । पीडितका परिवारले समेत लिम्बुको उपचारमा धेरै पटक प्रयास गरेका थिए । तर कतैबाट कुनै सुनुवाई नभएपछि अन्तमा उनी पशुझै सांग्लोमा बस्न बाध्य छन् ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved