बराह ग्रुपले ल्यायो ग्राहकलाई कार र १ किलो सुनको योजना

  • कार्तिक २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान। बराह ग्रुप अफ कम्पनीले तिहारको अवसरमा बराह लक्की बम्पर उपहार योजना ल्याएको छ ।

ग्राहकहरुले बराहमा नुन देखि सुनसम्मको खरिदमा यो योजनामा सामेल हुन बराहले जनाएको छ । भाग्यशाली ग्राहकले निसान ब्राण्डको म्यागनाईट शानदार कार र १ किलो सुन जित्न सक्ने बराहले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । यस्तै, बराह स्पेसल डिसकाउन्ट कुपनसंगै बराह लक्की पर्सन अफ द डे पनि बन्न सक्ने घोषणा गरेको छ।

 

GOLD BUMPER कम्पनीका अनुसार बराह लक्की बम्पर उपहार योजना अन्तर्गत १ किलो सुनको लक्की ड्र मा देशै भरीका बराहको शाखामा सुन खरिद गरेबापत ग्राहकहरु सामेल हुनेछन् । यस्तै, निसान ब्राण्डको म्यागनाईट कारको लक्की ड्र मा पनि देशै भरीका बराहको शाखामा रहेको सुनभन्दा बाहेकको सेवा जस्तै बराह डिर्पाटमेन्ट स्टोर, बराह फेमिली किचेन, बराह ट्राभल्स एण्ड टुर्स लगायत अन्य सेवाहरुको खरिद गरेबापत ग्राहकहरु सहभागी हुनपाउनेछन् ।

बराह स्पेसल डिसकाउन्ट कुपन देशै भरीका बराहको शाखामा उपलब्ध सेवाको हरेक कारोबारमा यो कुपन पाउनेछन् । यो कुपनले हरेक बिलमा ग्राहकहरुलाई बिशेष छुट उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसैगरि, बराह लक्की पर्सन अफ द डे अन्तर्गत देशै भरीका बराहको शाखामा उपलब्ध रहेको सुन भन्दा बाहेकको सेवामा हरेक बिलमा एउटा स्क्राच कुपन पाउनेछन्, जसलाई स्क्राच बक्स देखि ग्राहक महानुभावहरुले तात्रुपर्ने हुन्छ । यसमा १ देखि ८० प्रतिशत सम्मको छुट ग्राहकहरुले पाउनेछन् ।

Final Coupon

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved