कविले खोले फेन्सी पसल

  • असोज ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान\ कवि तथा गजलकार कुमार प्रधान कल्पितले धरान-९ को पुतली लाइनमा फेन्सी पसल सुरु गरेका छन् ।

अग्रज कवि बम देवानले सोमबार रिबन काटेर पसल उद्घाटन गर्नुभयो । उद्घाटनका अवसरमा केही दिनसम्म ३० प्रतिशतसम्म छुटको सुविधा दिइने सञ्चालक कुमारले जनाए । पसलमा पुरुषका फेसनेबल कपडा र जुत्ताहरू उपलब्ध छन् ।

डी(वेब फेसन वेयरको उद्घाटन कार्यक्रममा धरानका चर्चित युवाकविहरू सुदीप पाख्रीन, सन्तोष थेवे, इन्दु योन्जन, करुणा राईका साथै धरान(१३ का वडाध्यक्ष नेत्र काफ्ले र अर्का कवि गोपाल श्रेष्ठ पनि उपस्थित थिए ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved