मेची नगरद्वारा नदीजन्य पदार्थ उत्खननमा पुनः रोक

  • आश्विन २, २०७८
  • रासस
alt फायल फोटो

झापा । झापाको मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा पुनः रोक लगाएको छ । नगरपालिकाले शुक्रवार सूचना नै जारी गरेर उत्खननमा पुनः रोक लगाएको हो ।

विगतका वर्षमा नगरपालिकाले असार, साउन र भदौ महीनामा मात्र सो कार्यमा रोक लगाउँदै आएको छ ।

नगरपालिका क्षेत्र भएर बग्ने मेची, हडिया, निन्दा र टिमाई नदीको नदीजन्य पदार्थ ठेक्का लाग्ने प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म वडा कार्यालयलाई उत्खनन गर्न नगराउन जानकारी दिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।

उनले नदीजन्य पदार्थ उत्खनन भए÷नभएबारे अनुगमन गर्न १५ ओटै वडा कार्यालयसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र धुलाबारीलाई समेत आग्रह गरेका छन् ।

‘परम्परागत दशै हराउँ ...

धरान । पहाडी ग्रामीण क्षेत्रमा दशैको पूर्व सन्ध्यामा छु ...

मेघाका विद्यार्थीद्व ...

धरान । कलेजको सामाजिक दायित्व निर्वाह गर्न र बिद्यार्थी ...

प्रदेश सरकारको स्थाय ...

विराटनगर/ प्रदेश नं १ सरकारले प्रदेशको व्यवस्थापिक ...

महिला राष्ट्रिय क्रि ...

सुनसरी । आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: दिनेश गजमेर / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2021 - Koshipatra.com All rights reserved