‘द रेडमुन’ लाई अन्तर्राष्ट्रिय अवार्ड

  • भदौ २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान÷नेपाली चलचित्रले पनि अन्तर्राष्ट्रिय स्तरमा छवि बनाउदै लगेका छन् । नेपालको रहनसहन, संस्कृति र परिवेशलाई समेटेर निर्माण गरिएका यस्ता चलचित्रहरुल अन्तर्राष्ट्रिय अर्वाड समेत जित्ने गरेका छन् ।

यस्तै चलचित्रमध्ये पछिल्लो पटक ‘द रेडमुन’ ले स्पेनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट भएकै कारण पुरस्कार हात पारेको छ ।

रविन श्रेष्ठको निर्देशन तथा लुजा सिंहको छायांकनमा नेपाली परिवेशलाई समेटी निर्माण गरिएको सो चलचित्रले वेष्ट डाइरेक्टर अफ फोटोगा्रफी अवार्ड हात पार्न सफल भएको हो ।
चलचित्रले अवार्ड पाएकोमा सबै टिम प्रफुल्ल छन् । टिमले गरेको मिहेनेतकै कारण अवार्ड जित्न सफल भएको निर्देशक रविन श्रेष्ठ बताउछन् ।

चलचित्र रेडमुन सहरा थिएटरका अध्यक्ष समेत रहेका रङ्गकर्मी नीनव मेन्याङ्बोले निर्माण गरेका हुन् ।

235775042_1478450185870828_1892060723108310884_n 237498179_1478450265870820_8597764993300360773_n 237808099_1478450109204169_96423166602810269_n 237586588_1478450249204155_4049697790586546024_n

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved