इलाममा साउन ७ सम्म निषेधाज्ञा

  • साउन १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाईल तस्वीर

इलाम । कोभिड संक्रमण नियन्त्रणका लागि इलाममा वैशाख २८ देखि शुरु भएको निषेधाज्ञा पछिल्लो पटक पुनः थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार आगामी साउन ७ गते सम्मका लागि निषेधाज्ञा थप गरेको हो । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले आदेश जारी गर्दै असार ३१ गते मध्यराति सम्म लागू गरिएको निषेधाज्ञालाई आगामी साउन ७ गते सम्म बढाइएको जनाएका छन् ।

यसअघि असार ३१ सम्म सबै प्रकारका सभा, जुलुस सेमिनार, गोष्ठी, होटल, साप्ताहिक हाट लगायतका क्षेत्रलाई निषेध गरिएको थियो । आदेशमा इलाम बजार क्षेत्रभित्र यात्रुबाहक सवारीलाई निषेध गरिएको थियो । यस्तै जिल्ला भित्रने र बाहिरिने यात्रु वहाक सवारीमा स्वास्थ्य मापदण्ड पुरा गरेको हुनुपर्ने उल्लेख थियो । अब पनि यसैलाई यथावत राखिएको छ ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved