‘फूल होस् त्यहाँ’ को भिडियो सार्वजनिक

  • असार २१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  गायिका उर्मिला राईको स्वरको रहेको ‘फूल होस् त्यहाँ’ बोलको गीतको म्युजिक भिडियो आज आईतबार सार्वजनिक भएको छ।

धरान ५ स्थीत फेमेली भिन्टेजमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईद्वारा उक्त भिडियो सार्वजनिक गरिएको हो।

गायिका उर्मिला राईको पन्ध्रौं गीतको रुपमा रहेको उक्त गीतको रचना तथा संगीत हेम विश्वकर्मा, संगीत संयोजन हेम सुब्बा तथा म्युजिक भिडियोको छायांकन शीरकुमार साम्पाङ राई र निर्देशन राजन क्षेत्रीले गरेको हो। यसैगरी भिडियोमा मोडल करिश्मा क्षेत्रीले अभिनय गरेकी छन्।

सुनसरीको विभिन्न रमणीय पर्यटकिय स्थलहरुमा छायांकन गरि दुई लाखको लागतमा भिडियो निर्माण गरिएको गायिका राईले बताइन् ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved