बिसौ दिन पनि बिपि सुधारको माग गर्दै आन्दोलन जारी

  • असार २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बिगत २० दिन देखि आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुले वृहत विरोध र्याली प्रदर्शन गरेका छन् ।

प्रतिस्ठान सुधारको माग गर्दै आन्दोलनमा रहेको संयुक्त संघर्ष समितिको आह्वानमा आज बिहान निकालिएको बृहत बिरोध र्यालीमा चिकित्सक, विद्यार्थी, कर्मचारीको उपस्थिती रहेको थियो ।

उपकुलपति कार्यालयमा शुरु भएको र्याली प्रतिष्ठानको मुल गेट, बुद्ध चोक हुँदै भानुचोक बाट पुनः उपकुलपति कार्यलय अघि सभामा परिणत भएको थियो ।

संघर्ष समितिले चारै पदाधिकारीहरुको राजिनामा माग गर्दै उनीहरुको कार्यकक्षमा तालाबन्दी गरिसकेको छ भने प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले गठन गरेको समितिसँग मात्र वार्ता गर्ने घोषणा गरेको छ ।

एक साताभित्र पनि माग पुरा नगरे सामुहिक राजिनामा दिने र प्रधानमन्त्री कार्यालय घेराउ गर्न काठमाण्डौं जाने संघर्ष समितिले जनाएको छ ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved