माई नगरपालिकाको बजेट ६७ करोड ३४ लाख

  • असार ११, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम/ माई नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि कूल ६७ करोड ३४ लाख ३० हजार रुपियाँको बजेट ल्याएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

शिक्षाका लागि १ करोड ९० लाख रुपियाँ, स्वास्थ्यमा १ करोड ५६ लाख ६० हजार रुपियाँ र पूर्वाधारमा १ करोड ४० लाख बजेट विनियोजन गरेको हो । यस्तै महिला तथा बालबालिका शिर्षकमा ५५ लाख, खानेपानी तथा सरसफाइका लागि ३४ लाख, संस्कृति पर्यटनका लागि ७५ लाख, सुचना प्रविधिमा ३४ लाख, र विशेष कोष व्यवस्थापनमा १ करोड ९० लाख रुपियाँ बजेट विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षका लागि आय तर्फ वित्तिय समानिकरण अनुदानमा १३ करोड २ लाख ९४ हजार, आन्तरिक आय तर्फ अनुमानित ४ करोड, समपुरक अनुदान प्रदेश र संघ मार्फत २ करोड १२ लाख, ससर्त अनुदान २६ करोड १७ लाख ६६ हजार, विशेष अनुदान २ करोड १६ लाख रुपियाँ अनुमान गरिएको छ ।

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved