हात्तीको फोटो खिच्न जाँदा आक्रमणमा परी मृत्यु

  • असार ४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt - फाइल तस्बिर

विराटनगर । मोरङमा बस्तीमा देखिएको हात्तीको तस्विर लिन खोज्दा एक जना युवकको मृत्यु भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका – ८ स्थित हर्चनगडीमा बस्तीमा देखिएको हात्तीको तस्विर लिन खोज्दा आक्रमणका परी २० वर्षीय मनोहर मियाँको मृत्यु भएको हो । शुक्रबार बिहान ६ बजेतिर बस्तीमा हात्ती आएपछि फोटो खिच्न जाँदा मिया आक्रमणमा परेका थिए ।

इलाका प्रहरी कार्याल्य रंगेलीका अनुसार भारती क्षेत्रबाट जंगली हात्ती बिहान ५ बजे नै नेपाली भूभागतर्फ आएको थियो । प्रहरी निरिक्षक अनमोल खड्काका अनसार मियाको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved