भण्टाबारीबाट खैरोहिरोइन सहित एक जना पक्राउ

  • जेठ २७, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान । सुनसरीको कोशी गाउँपालिका स्थित भण्टाबारीबाट लागुऔषध खैरोहिरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलिले कोशी गाउँपालिका ८ भण्टाबारीका ४० वर्षिय शम्भु कबिरथलाई पक्राउ गरेको हो । उनको साथबाट९. ४०ग्राम खैरोहिरोइन बरामद गरेको छ ।

उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कोभिड अस्पतालको कुरु ...

धरान । कोभिड १९ अस्पताल बाहिर निर्माण भएको कुरुवा घर वी ...

नेपाल बसोबास बस्ती स ...

धरान/ नेपाल बसोबास बस्ती संरक्षण समाजले विभिन्न दाताहरु ...

प्रदेश १ को बजेटमाथि ...

विराटनगर । प्रदेश १ सरकारले ल्याएको बजेटमाथिको छलफल सम् ...

संसद विघटनपछि विस्ता ...

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: दिनेश गजमेर / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2021 - Koshipatra.com All rights reserved