भण्टाबारीबाट खैरोहिरोइन सहित एक जना पक्राउ

  • जेठ २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरीको कोशी गाउँपालिका स्थित भण्टाबारीबाट लागुऔषध खैरोहिरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलिले कोशी गाउँपालिका ८ भण्टाबारीका ४० वर्षिय शम्भु कबिरथलाई पक्राउ गरेको हो । उनको साथबाट९. ४०ग्राम खैरोहिरोइन बरामद गरेको छ ।

उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय तेक् ...

धरान/ धरान १६ मा  अवस्थित युएन नवोदय कलेजकी छ ...

इनरुवामा भन्सार छली ...

धरान/  सुनसरीको इनरुवामा भन्सार छली गरी ल्याउ ...

स्कुल बसको ठक्करपछि ...

झापा/ झापाको कमल गाउँपालिकामा स्कुल बसको ठक्करबाट ...

सुनसरीमा २३ किलो गा ...

धरान/  सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved