इटहरीमा सुतेकै ठाउमा महिलाको मृत्यु

  • जेठ २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । सुनसरीको इटहरी ४ बगैचाटोल स्थित एक स्थानीयको घरमा डेरा गरी बस्ने अन्दाजि ३५ वर्षकी महिला सुतेकै ठाउमा बिहीबार मृत भेटिएकी छिन ।

खोटाङ घर भइ इटहरी ४ चौधरी थरका एक ब्यक्तिको घरमा डेरा बस्दै आएकी ३५ वर्षिया सुनिता राइ सुतेकै ठाउमा मृत भेटिएकी हुन ।

राति खाना खाएर सकुशल सुतेकी श्रीमति बिहान अबेर सम्म पनि नउठेपछि उठाउन पुग्दा मृत अवस्थामा फेला परेको उनका श्रीमानलाइ उदृत गर्दै इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

राति सकुशल सुतेकी श्रीमति बिहान मृत भेटिएपछि गाउलेहरू अचम्ममा परेका छन भने केहिले हत्या आशंका समेत गरेका छन । घटनाको अवस्था हेर्दा हत्या भए जस्तो नदेखिने तर अनुसन्धान भइरहेकोले अहिले नै के हो भन्न नमिल्ने इटहरी प्रहरीले बताएको छ ।

मृत भेटिएकी महिलाको शव पोस्टमार्टमको लागि धरान स्थित बिपि प्रतिष्ठान पठाइएको इटहरी प्रहरीले जनाएको छ ।

 

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved