औलिया बाबा मठद्वारा दुई दिनमा ३७ परिवारलाई खाद्यान्न

  • जेठ २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र । औलिया बाबा तथा छिन्नमस्ता संरक्षण मञ्च बराहक्षेत्रले दोस्रो पटक नगरको वडा नम्बर २२ बिपन्न परिबारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ ।

कोरोना भाइरसको सक्रमणले निम्ताएको परिस्थितिले दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने परिवारलाई समस्या पर्न थाले पछि न्यून आय भएका परिवारलाई खाद्यान्नको सहयोग गरेको हो ।

पहिलो पटक मञ्चले मङलवार वराहक्षेत्र १ का बिभिन्न टोलका १५ परिवारलाई खाद्यान्न सहयोग गरेको थियो ।

मञ्चका अध्यक्ष उदय ठटालका अनुसार २ नम्बर वडाका विभिन्न टोलका २२ परिबारलाई पदाधिकारीहरुको टोलीले घर घरमा पुगेर खाद्यान्न प्रदान गरेको थियो ।

राहत सामाग्रीमा चामल, दाल, सोयविनतेल, नुन, चिउरा र स्वास्थ्य सामाग्री माक्स प्रदान रहेको छ ।

मञ्चका अध्यक्ष ठटालका अनुसार मनिश तामाङ, श्याम हार्ड वेयर, मधु कुमार राई , शान्ति इन्दु राई लगायतले गरेको आर्थिक सहयोगबाट राहत स्वरुप खाद्यान्न सहयोग गरिएको हो ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved