आजको राशीफल २०७८ जेष्ठ २१ गते शुक्रबार

  • जेठ २१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मेष । काम बिग्रनाले घाटा हुने अवस्था छ । दम्पतीमा विवाद बढ्न सक्छ । बढी खर्चले मन आत्तिन सक्छ । व्यापारमा समस्या आउन सक्छ ।

बृष । परिश्रम अनुसार कम प्रतिफल प्राप्त होला । आम्दानीका नयाँ स्रोत खुल्नेछन् । अरुको भर पर्नाले पछि परिनेछ । लगानी बढ्न सक्ने संभावना छ ।


मिथुन । दिगो काम प्रारम्भ हुनेछ । कार्यबाट लोकप्रियता हासिल गर्न सकिनेछ । व्यापारमा फाइदाको समय छ । मन प्रसन्न रहनेछ ।

कर्कट । रोकिएका काम सुचारु गर्नुहोला । प्रियजनको सहयोग प्राप्त हुनेछ । स्वजनबाट धोका हुन सक्नेछ ।धर्मकर्ममा मन लाग्नेछ ।

सिंह । शरीर अस्वस्थ हुन सक्नेछ । मानसिक चिन्ता बढ्न सक्नेछ । खानपिनमा सचेत रहनुहोला । आउने सम्पत्ति रोकिन सक्नेछ ।

कन्या । व्यापारले आम्दानी बढाउनेछ । मित्रहरूको सहयोग पाइनेछ । व्यवसायबाट आम्दानी हुनेछ । पारिवारिक सहयोग मिल्नेछ ।

तुला । शत्रुहरु ओझेल पर्नेछन् । सम्पुर्ण कामहरु बन्ने योग छ । चुनौतीपुर्ण कार्य सफल हुनेछ । स्वास्थ्य अनुकुल रहनेछ ।

बृश्चिक । बौद्धिक क्षमताको विकासमा असर पर्नेछ । खानपिनमा विशेष सजग रहनुहोला । स्वास्थमा समस्या आउन सक्छ । अध्ययन क्षेत्रमा बाधा आउने छ ।

धनु । परिवारमा असमझदारी बढ्न सक्छ । नयाँ काममा अघि नबढ्नुहोला । स्वजनबाट धोका हुन सक्छ । बोल्दा विशेष विचार पुर्याउनु होला ।

मकर । सामाजिक दायित्व बढ्न सक्नेछ । अध्ययनमा सफलाता हात लाग्नेछ । व्यापारीक क्षेत्रमा धनलाभ हुनेछ । मित्रबाट सहयोग प्राप्त हुनेछ ।

कुम्भ । शत्रुहरुबाट जोगिनुहोला । गोपनियतामा सजक रहनुहोला । आत्मविश्वासको कमि आउन सक्छ । वादविवाद हुन सक्छ ।

 मीन । मिष्ठान्न भोजनको योग छ । धन आर्जन गर्न अनुकुल समय छ । मिहिनेतको फल प्राप्त हुनेछ । पारिवारिक जमघट बढ्नेछ ।

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved