प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा डा दिब्यराज मिश्र नियुक्त

  • जेठ २१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञानको डेपुडी डाइरेक्टरमा डाक्टर दिब्यराज मिश्र नियुक्त भएका छन् ।

विहिबार प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहको सिफारीसमा उपकुलपती प्राडा ज्ञानेन्द्र गिरिले मिश्रलाई दुई बर्षका लागि प्रतिष्ठानको डेपुटी डाइरेक्टरमा नियुक्त गरेका हुन् ।

डा दिब्यराज मिश्र प्रतिष्ठानको पल्मोनोजोलीष्ट हुन् ।प्रतिष्ठानमा अघिल्लो कार्यकालमा कार्यबाहक उपकुलपती प्राडा गुरु प्रसाद खनालले डा दिलीप ठाकुरलाई ठाडो आदेशमा प्रतिष्ठानको ऐन विपरित नियुक्ती गरेको भन्दै आलोचना भएको थियो ।यस पटक प्रतिष्ठानको नियमावली अनुसार अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहाको सिफारीसमा उपकुलपती प्राडा ज्ञानेन्द्र गिरीले नियुक्ति गरेका हुन् ।

अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहले प्रतिष्ठानमा हुने नियुक्तहरुलाई नियमसंगत बनाउने र राईट प्लेस,राइट म्यान राख्ने हेतुले कार्य सम्पादनहरु भईरहेको जानकारी दिए । उनले डेपुटी डाइरेक्टर नियुक्ती भएको पुष्टि गरे ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved