विपन्नको आशु पुस्दै : ‘रामपुर परेली’

  • जेठ २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र /  उदयपुरको बेलका नगरपालिका केही युवाहरुले मनोरञ्जनको लागि बनाएको ‘रामपुर परेली’ फेसबुक ग्रपले विपन्न परिबारको घर घरमा खाद्यन उपलब्ध गराउने अभियान सुरु गरेको छ । ग्रुपले कोभिट (१९ न्युनिकरण गर्न लगाईएको लकडाउनका कारण रोजगार गुमाएका मजदुर र गरिव न्यून आए भएको परिवारलाई खाद्य सहयोग गरिरहेको छ ।

सामाजिक सञ्जलमा ग्रुप बनाएर विभिन्न देशमा बस्ने युवाहरुबाट आर्थिक संकलन गरेर सहयोग गरिहेका रामपुर परेली समुहका अध्यक्ष उमेश बस्नेतले जानकारी दिएका छन् । सुरुवाती चरणमा कोरोना महामरीको समयमा स्वास्थ्य सामग्रिहरु वितरण गरेको रामपुर परेलीले गएको बैसाख २८ गते बेलका नगरपालिकाको विभिन्न चौक बजार रामपुर चोक, नगपालिका परिसर , सुपाडे, लालबजार, आम्बासी, कोठु, कोशि पुल गरेर १० ठाउँमा टंङ्कि राखेर साबुन पानिले हात धुने व्यवस्था मिलाएको थियो ।

हाल भने परेली समूहले बेलकामा रहेका निमुखा सर्वसाधरणको घरमा चामलको बोरा बोकेर पुगी रहेका छन् । नगरको दुर्गम ठाउमा समेत उनीहरु पैदल बाटो हिडेर घर घरमा खाद्यान पुराई रहेका छन् । उनीहरुले घरको परीवार हेरेर खाद्यान्न दिने गरेको समुहका सचिव सबिन खड्का
बताउछन् । उनिहरुले चामल, दाल, नुन, तेल घरघरमा पुराउदैँँ आएका छन् ।

FB_IMG_16226901225996005

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved