मृगौला पिडित रमेश कुमार थारुद्वारा अर्थिक सहयोगका लागि अपिल

  • जेठ २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

माोरङ्ग/ माोरङ्गको कानेपोखरीका मृगौला पिडित रमेश कुमार थारुले उपचारका निम्ति आर्थिक सहयोगको अपिल गरेका छन।
कानेपोखरी ५ भौसाबारीका २९ बर्षिय थारुले थप उपचारका लागि आफ्नो आर्थिक स्थिति कमजोर भएका कारण उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका हुन ।

गत बैशाख २० गते आफ्नो शरिरमा समस्या देखा परेपछि चेक जाच गर्न अस्पताल पुग्दा उनको मृगौलामा समस्या रहेको थारुले सुनाए ।

२९ बर्षिय थारु दैनिक ज्याला मजदुरी गर्दै आफ्नो गुजारा चलाउदै आएका थिए । थारुको ८ जनाको परिवारले उनकै ज्याला मजदुरीबाट गुजरा चल्दैआएको उनले बताए । आफु बिरामी परे पछि परिवारका अन्य सदस्यहरुको बिहान बेलुकाको छाक टार्न समेत समस्या भएको थारुले बताए ।
थारुलाइ आर्थिक सहयोग गर्न चाहने सहयोगी हातहरुका लागि एनआइसि एसियाको खाता नं. डी ३०२०१५६९६१५२४०१  मा आर्थिक सहयोग गरि दिन अनुरोध गरिएको छ ।

थारुलाइ प्रत्यक्ष रुपमा सहयोग गर्न चाहने महानुभाबहरुका लागि उनको मोवाइल नं ९८११०७१२८७, ९८६४२९०७५३पनि सार्वजानिक गरिएको छ ।

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved