आजको राशीफल २०७८ साल जेष्ठ १८ गते मंगलबार

  • जेठ १८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मेष . कार्यमा हौंसला बढेर जानेछ । आर्थिक लाभको वृद्धि हुनेछ । खानपानमा मन रमाउनेछ । स्वागत सत्कारमा समय व्यतीत हुनेछ ।

बृष . कार्यमा सहयोग प्राप्त हुनेछ । नयाँ कार्यमा सफलता मिल्नेछ । कामबाट सम्मानित हुने सम्भावना छ । मनमा उत्साह बढेर जानेछ ।

मिथुन . राजनीतिक क्षेत्रमा उतारचढाव बढ्नेछ । आर्थिक संकटले पिरोल्नेछ । व्यवसायमा हानि हुन सक्नेछ । वैदेशिक यात्रा हुनसक्छ

कर्कट . अनावश्यक आलोचना हुन सक्नेछ । फजुल खर्चमा सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ। मनमा त्रास उत्पन्न हुनेछ ।

सिंह . आकस्मिक लाभ हुनेछ । खानपानमा मन आनन्दित हुनेछ । कामहरु सफल भएर जानेछन् । सहयोगीहरु प्रशस्त मिल्नेछन् ।

 कन्या . शत्रुहरुमाथि विजय प्राप्त हुनेछ । व्यापारमा उन्नति बढेर जानेछ । विपक्षीहरु आफैकिनारा लाग्नेछन् । शरीर फुर्ती रहनेछ ।

तुला . कार्यको क्षति हुन सक्नेछ । पारिवारिक विश्वास गुम्न सक्नेछ । मनमा चिन्ताले सताउनेछ । अध्ययनमा समय दिने प्रयास गर्नुहोला ।

बृश्चिक . वादविवाद बढ्न सक्नेछ । शरीर अस्वस्थ रहनेछ । अनावश्यक चिन्ता बढ्नेछ । खानपानमा विशेष सजग रहनुहोला ।

धनु . औद्योगिक क्षेत्रमा सफलता हात लाग्नेछ । आर्थीक उन्नति बढेर जानेछ । कार्यले समाजमा प्रतिष्ठित बनाउनेछ । कार्यमा साहस बढ्नेछ ।

मकर . आर्थिक संकट आउन सक्छ । पारिवारिक सदस्यबाट धोका हुन सक्नेछ । अनावश्यक धन खर्च हुनसक्छ । अध्ययनलाई निरन्तरता दिनुहोला ।

कुम्भ . राजनीतिक क्षेत्रमा उन्नति हुनेछ । पारिवारिक सहयोग बढेर जानेछ । व्यवसायमा उल्लेख्य प्रगति हुनेछ । रमाइलो यात्राको योग छ ।

मीन . मनमा चिन्ता बढ्न सक्नेछ । शरीर अस्वस्थ रहनेछ । कार्यमा बाधाहरु आउनेछन् । हौसला लिएर कर्यमा अघि बढ्नुहोला ।

इटहरीमा करेन्ट लागेर ...

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा मा ...

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

साइकलयात्रीको मृत्यु ...

सर्लाही/  सर्लाहीको लालबन्दी नगरपालिका–५ मेज ...

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved