मेष . रमाइलो यात्राको संभावना छ । राजनीतिक क्षेत्रमा सहयोग प्राप्त हुनेछ । आकस्मिक धनलाभ हुन सक्नेछ । व्यापार सामान्य रहनेछ ।
बृष . शरीरमा अस्वस्थ रहनेछ । आर्थिक अभावको संभावना छ । अनावश्यक आलोचना हुन सक्छ । खानपिनमा बिशेष सजक रहनुहोला ।
मिथुन . कार्यले संमान दिलाउने योग छ । उद्योग व्यवसायमा उन्नति हुनेछ । हषमय दिन व्यतीत हुनेछ । भोजनमा मन रमाउने छ ।
कर्कट . विपक्षीमाथी विजय प्राप्त हुनेछ । व्यापारमा उल्लेख्य फाइदा हुनेछ । आर्थिक वृद्धिदर बढेर जानेछ । मित्रहरूसङ्ग रमाइलो भेटघाट हुनेछ ।
सिंह . अध्ययनमा सफलता बढ्नेछ । आकस्मिक लाभ हुन सक्नेछ । कार्यमा ढिलो गरेर सफलता मिल्नेछ । पारिवारिक सहयोग जुट्नेछ ।
कन्या . अनावश्यक चिन्ताले सताउन सक्नेछ । वादविवादबाट समस्या आउन सक्छ । स्वास्थ्यमा समस्या देखापर्न सक्नेछ । भोजनमा सजक रहनुहोला ।
तुला . दिन अत्यन्त शुभ रहेको छ । थालेका काम।सफल भएर जानेछन् । धनका नयाँ स्रोतहरु खुल्नेछ्न् । मन आनन्दीत रहनेछ ।
बृश्चिक . सामान्य लाभ हुन सक्नेछ । स्वअध्ययनमा जाँगर लाग्नेछ । बौद्धिक क्षमताको विकास हुनेछ । कार्यले सम्मानित बनाउने छ ।
धनु . स्वजनबाट सहयोग जुट्नेछ । आर्थिक क्षेत्रमा वृद्धि हुनेछ । थालेका कार्यमा सफलता हात लाग्नेछ । आनन्दपुर्वक समय व्यतीत हुनेछ ।
मकर . शारीरिक अस्वस्थताले पिरोल्न सक्छ । आलोचना खेप्नुपर्ने हुन सक्छ । कार्यमा वाधा आउन सक्नेछ । विवादले चिन्ता बढाउन सक्नेछ ।
कुम्भ . समय अनुकूल रहेको छ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । खानपिनमा मन आनन्दीत हुनेछ । आवस्यक सहयोग जुट्नेछ ।
मीन . शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । कार्यले सम्मानित बनाउने छ । नयाँ काममा सफलता मिल्नेछ । आवश्यक सहयोग प्रशस्त जुट्नेछ ।