मेष = मनमा चिन्ताले सताउन सक्छ । शारीरिक पिडा बढ्न सक्छ । खानपिनमा सजक रहनुहोला । वादविवादले हानि पुर्याउने छ ।
बृष = साहसिक कार्यको थालनी हुनेछ । आर्थिक उन्नति बढेर जानेछ । संमानजनक कार्यमा अग्रसर भइनेछ । हितैशीसङ्ग भेटघाट बढ्नेछ ।
मिथुन = अध्ययन क्षेत्र सफल रहेको छ । आकस्मिक धन प्राप्ति हुन सक्नेछ । परिवारमा रमाइलो बढ्नेछ । हौसला बढेर जानेछ ।
कर्कट = अन्न धन आदिको लाभ हुन सक्नेछ । भोजनमा मन रमाउने छ । कामले संमान दिलाउने छ । कार्यमा उचित सहयोग प्राप्त हुनेछ ।
सिंह = अनावश्यक चिन्ताले सताउन सक्छ । बाधा अड्चनको बीचमा कार्य गर्नुपर्ने छ । स्वास्थमा समस्या आउन सक्छ । विवादमा नफस्नुहोला ।
कन्या = व्यापारीक क्षेत्रमा सामान्य उपलब्धि बढ्नेछ । कार्यमा ढिलो सफलता प्राप्त हुनेछ । मिष्ठान्न भोजन हुनेछ ।
तुला = थालेका काममा सफलता मिल्नेछ । कार्यले सम्मानित बनाउनेछ । सहयोगीहरु प्रशस्तै भेटिनेछन् ।
बृश्चिक = वैदेशिक यात्राको काऋृ अघि बढ्नेछ । थालेका काममा सफलता हुनेछ । राजनीतिक क्षेत्र उत्तम रहेको छ । मित्र सहयोग बढ्नेछ ।
धनु = आर्थिक क्षेत्रमा वाधा आउन सक्छ । खानपिनमा सजक रहनुहोला । कार्यमा शत्रुको वाधा आउन सक्छ । शारीरिक पिडा हुन सक्छ ।
मकर = आर्थिक क्षेत्र सफल रहेको छ । व्यवसाय बढेर जानेछ । कार्यमा महिलाको सहयोग लिनुहोला । मिष्ठान्न भोजन हुन सक्छ।
कुम्भ = अध्ययनको समय बढ्नेछ । मित्रजनहरुसङ्ग भेटघाट हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दिन शुभ रहेको छ ।
मीन = अध्ययनमा प्रगति हुनेछ । बौद्धिक क्षेत्रमा फड्को बढ्नेछ । कार्यमा अवरोध आउनेछैन । सहयोगीहरु प्रशस्त मिल्नेछन् ।