मेष = आकस्मिक लाभ हुन सक्छ । नयाँ कामहरु बन्नेछन् । बोलिको प्रभाव बढेर जानेछ । अध्ययनमा समय दिने प्रयास गर्नुहोला ।
बृष = पारिवारिक जमघट हुनेछ । आम्दानी बढेर जानेछ । बौद्धिक क्षमताको विकास हुनेछ । कार्यमा सहयोगीहरु प्रशस्तै भेटिनेछ्न् ।
मिथुन = वादविवाद हुन सक्छ । स्वास्थमा समस्या आउन सक्छ । आर्थिक संकट हुन सक्नेछ । पारिवारबाट टाढा जानुपर्ने संभावना छ ।
कर्कट = व्यापारिक क्षेत्रमा फाइदा बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । रोकिएका कार्यहरु सुचारू हुनेछन् । आम्दानिका नयाँ स्रोतहरु मिल्नेछन् ।
सिंह = शरीर स्वस्थ रहनेछ । कार्यमा सहयोग प्राप्त हुनेछ । कार्यले सम्मानित बनाउने छ । औद्योगिक क्षेत्रमा फाइदा बढेर जानेछ ।
कन्या = व्यवसायीक क्षेत्रमा हानी हुनसक्नेछ । आपसी मतभेद बढ्न सक्छ । धार्मिक क्षेत्रमा मन आनन्दीत हुनेछ । आफुबाट अरुले फाइदा लिनेछन् ।
तुला = अनावश्यक झन्झट आउन सक्छ । आर्थिक समस्याले सताउन सक्छ । भोजनमा बिशेष ध्यान दिनुहोला । नयाँ कर्यको थालनि गर्न समय उपयुक्त छैन ।
बृश्चिक = व्यर्थको दौडधुपमा समय खर्च हुनेछ । संचित धन खर्च हुन सक्नेछ । पारिवारिक व्यवहारमा ध्यान पुर्याउनु होला । यात्रा केही खर्चिलो हुन सक्नेछ ।
धनु = शत्रुमाथि विजय प्राप्त हुनेछ । नयाँ कार्यकालागि योजनाहरु बन्नेछन् । स्वास्थ्यमा क्रमिक सुधार आउनेछ । साहसले उपलब्धि हात लाग्नेछ ।
मकर = फजुल खर्च बढ्न सक्नेछ । नयाँ कार्यमा विलम्ब हुनेछ । अरुको भरपर्दा समस्या आउन सक्नेछ । अध्ययनमा बिशेष ध्यान दिनुहोला ।
कुम्भ = मानसिक चिन्ताले सताउन सक्नेछ । पारिवारिक बिछोड हुन सक्नेछ । असमझदारीले व्यवसायमा समस्या आउन सक्नेछ ।
मीन = आर्थिक उन्नति बढेर जानेछ । नयाँ काममा सफलता हुनेछ । आवश्यक साथसहयोग जुट्नेछ । थोरै लगानीले धेरै फाइदा हुनेछ ।