आजको राशिफल २०७८ वैशाख ३० गते बिहीबार

  • वैशाख ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मेष . आत्मविश्वासमा कमि आउनेछ । पछिकालागी कार्यहरु बन्नेछन् । मानसिक असन्तुष्टि बढ्नेछ । स्वजनबाट धोका हुन सक्नेछ ।

बृष . समय रमाइलो भएर बित्नेछ । भोजनमा मन रमाउने छ । कार्य अनुकुल सहयोग मिल्नेछ । आर्थिक बृद्धिदर बढेर जानेछ ।

मिथुन . शोक सन्ताप आउन सक्छ । संचित रकम खर्च हुन सक्छ । दबाबमा कार्य गर्नुपर्ने समय छ । मनमा चिन्ता बढिरहने छ ।

कर्कट .आर्थिक क्षेत्रमा फाइदा हुनेछ । सहयोगीहरु प्रशस्त भेटिने छन् । अतिथि सत्कार हुनेछ । आम्दानीका स्रोतहरु बढेर जानेछन् ।

सिंह . मनमा उत्साह बढेर जानेछ । कामबाट प्रतिष्ठा कमाउन सकिनेछ। नयाँ कार्यहरु सफल भएर जानेछन् । धैर्यपुर्वक कार्यलाई निरंतरता दिनुहोला ।

कन्या . राजनीतिक क्षेत्रमा उतारचढाव हुनेछ । धार्मिक कार्यमा मन लाग्नेछ । व्यवसाय सामान्य रहनेछ । वैदेशिक यात्रा हुन सक्छ ।

तुला . स्वास्थमा समस्या आउन सक्छ । चौतर्फी संकटले घेर्न सक्नेछ । अनावश्यक परिश्रम बढेर जानेछ । फजुल खर्चमा सजक रहनुहोला ।

बृश्चिक . व्यापारमा फाइदा हुनेछ । यात्रामा मन रमाउने छ । आवस्यक साथसहयोग जुट्नेछ । हडबडिको निर्णयले कार्य बिग्रन सक्नेछ ।

धनु . विपक्षीहरु पराजित हुनेछन् । फाइदाजनक कामको थालनी हुनेछ । मन शान्त रहनेछ । परिवारसङ्गै घरमा समय बित्नेछ ।

मकर . पारिवारिक कलह उत्पन्न हुन सक्छ । आर्थिक क्षति हुन सक्नेछ । अध्ययनमा विशेष समय दिने प्रयास गर्नुहोला ।

कुम्भ . शैक्षिक क्षेत्रमा उपलब्धि न्यून रहेको छ । शरीर अस्वस्थ रहनेछ । संचित धनको खर्च बढ्न सक्नेछ । वादविवाद बाट जोगिनु होला ।

मीन . मन अत्यन्त प्रसन्न रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । चिताएका कार्यको निरंतरताले कार्य सफल हुनेछ । शरीर स्वस्थ रहनेछ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved