आजको राशिफल २०७७ बैशाख २८ मंगलबार

  • वैशाख २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मेष = मिष्ठान्न भोजन प्राप्त हुनेछ । पारिवारिक जमघट बढ्नेछ । आर्थिक लाभ हुनेछ । रमाइलो गरेर दिन व्यतित हुनेछ ।


बृष = वादविवाद बढ्न सक्नेछ । चोटपटक लाग्ने संभावना छ । आर्थिक संकट आउन सक्छ । अनावश्यक चिन्ता बढ्न सक्नेछ ।


मिथुन = समय अनुकुल रहेको छ । अध्ययनमा उन्नति हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । स्वागत सत्कारमा मन आनन्दीत हुनेछ ।


कर्कट = व्यापारमा लाभ बढ्ने योग छ । विभिन्न अवसरहरु प्राप्त हुनेछन् । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । कर्यमा हौसला बढेर जानेछ ।


सिंह = दिन व्यस्त भएर व्यतीत हुनेछ । कार्यमा अरुको हस्तक्षेप हुन सक्छ ।शरीर अस्वस्थ हुनसक्छ । मनमा असन्तोष बढ्नेछ ।

 
कन्या = अध्ययनमा समय दिने कोशिश गर्नुहोला । आर्थिक समस्या आउन सक्छ । शत्रुहरु सक्रिय हुनेछन् । भोजनमा सजक रहनुपर्ने छ ।

 
तुला = मनोरञ्जनले समय बित्नेछ । व्यवसायीक क्षेत्र सफल रहेको छ । आवस्यक साथसहयोग जुट्नेछ । कार्यले सम्मानित बनाउनेछ ।


बृश्चिक = शत्रु माथी विजय प्राप्त हुनेछ । आर्थिक लाभको संभावना छ । शरीरमा उत्साह बढेर जानेछ । मान–संमान बढ्न सक्नेछ ।


धनु = शरीर अस्वस्थ हुन सक्छ । सहयोगबाट बन्चित भइनेछ । अध्ययनमा शुन्य उपलब्धि हुनेछ । मनमा अशान्ति भैरहने छ


मकर = बोलिमा विचार पुर्याउनुहोला । पारिवारिक मतभेद हुन सक्छ । अनावश्यक खर्च बढ्न सक्नेछ । मनमा निरन्तर डर उत्पन्न हुनसक्नेछ ।


कुम्भ = नयाँ काम सुचारु गर्न सक्नुहुनेछ । आकस्मिक लाभको योग छ । साथीहरूसङ्ग भेटघाट हुनेछ । आर्थिक वृद्धिदर बढ्नेछ ।


मीन = आर्थिक समस्या आउन सक्छ । आत्मविश्वास घट्न सक्छ । धन हानी हुने संभावना छ । अध्ययनमा बिशेष जोड दिनुहोला

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved