ग्रामथानका ५० वर्षीय कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

  • वैशाख २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तस्वीर

धरानः धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ ग्रामथानका ५ का ५० वर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार गत वैशाख १५ गते प्रतिष्ठानमा भर्ना भएका उनलाई १७ गते संक्रमण पुष्टि भएको थियो । उनका अनुसार संक्रमित पुरुषको शनिवार राति १०ः १५ मा मृत्यु भएको हो ।

मृतकको शव नियमअनुसार अन्त्यष्टीको तयारी भइरहेको उनले बताए ।

 

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved