धरानको एक होटलबाट गाउँपालिका अध्यक्ष आपत्तिजनक अवस्थामा पक्राउ

  • वैशाख ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / भोक्राहा नरसिंह गाउँपालिका का अध्यक्ष महेन्द्रप्रसाद यादव एक होटलबाट पक्राउ परेका छन् । अध्यक्ष यादवलाई धरान १३ मा रहेकोे डुकु होटलबाट एक महिलासहित उनलाई प्रक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गाउ“पालिका अध्यक्ष यादवसलाई महिला सहित रंगे हात पक्राउ गरिएकोहो ।

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतसंग बुझ्न खोज्दा उनले फोन उठाएनन् । सुनसरीका प्रहरी प्रमुख कमल थापासंग यादवका विषयमा बुझ्दा यादवलाई होटलबाट आपत्ति जनक अवस्थामा प्रक्राउ गरिएको जानकारी दिए ।

उनले इनरुवा घर भएकी ती महिलालाई जागिर लगाइदिने प्रलोभन देखाई दिउँसो आफ्नै सवारी साधन चढेर डुकु पुगेको स्रोतले बताएको छ ।
अध्यक्ष यादवलाई इलाका प्रहरी कार्यालय धरानले प्रक्राउ गरेको हो । उनका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । स्थानीय निर्वाचनमा यादव यादव संघिय समाजबादी नेपालबाट निर्वाचित भएका थिए ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved