इटहरीमा ट्रिफरको ठक्करबाट १ जनाको मृत्यु

  • चैत २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तस्वीर

धरान/ सुनसरीको ईटहरी १ आपगाछी चौकमा ट्रिफरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो २ बजे रोकिराखेको ट्रिफर पछाडी सार्ने क्रममा सोही स्थानका ७२ बर्षीय पुर्ण बहादुर गुरूङ मृत्यु भएको हो । प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको ट्रिफरले ठक्कर दिदा गुरुङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रिफर र चालक ईटहरी १९ बरगाछीका २९ बर्षीय अनिल चौधरी प्रहरीको नियन्त्रणमा रहेको इलका प्रहरी कार्यालयले इटहरीले जनाएको छ ।

ट्रिफरको ठक्करबाट स्थानीयको मृत्यु भएपिछ स्थानीवासीले धरान इटहरी खण्डको सडक अवरुद्ध गरेका छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved