विराटनगरमा शैक्षिक संस्था खुला रहने

  • चैत १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिनसम्म बन्द गर्ने निर्णय गरे पनि विराटनगर महानगरपालिकाकाले भने महानगर क्षेत्रमा शैक्षिक संस्था नियमित गर्ने भएको छ ।
महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार सूचना जारी गरी शैक्षिक संस्था सूचारु हुने जनाएको हो ।नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले विराटनगरमा वायू प्रदूषण नभएको बताएका छन् । को भिड १९ को असरबाट भर्खरै तंग्रिन थालेको शैक्षिक क्षेत्र थप बन्द गर्दा थप असर गर्ने भएकोले खुला गर्ने निर्णय भएको बताईएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved