यामाहाको मिनि मेला आइतबार देखि

  • चैत ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । इटहरी स्थित तिरुपती अटो सिटी (यामाहा शोरुम ) ले सांगितिक प्रस्तुती सहित एक्सचेन्ज तथा अपग्रेड मिनि मेला संचालन गर्ने भएको छ ।

आईतवार देखी शुक्रबार सम्म विभिन्न साङ्गितीक कार्यक्रम सहित अन्य आकर्षकको रुपमा एक्सचेन्ज तथा अपग्रेड मिनि गर्न लागेको शोरुमका सचालक संयोग पराजुलिले जानकारी दिए । शोरुमका मेनेजर प्रबिन काफ्लेका अनुसार कार्यक्रममा ग्राहकले पुराना जुनसुकै कम्पनिका मोटरसाइकल तथा स्कुटर साटेर यामाहा कम्पनिका नयाँ मोटरसाइकल तथा स्कुटर खरीद गर्न सक्नेछन् ।

\एक्सचेन्ज गर्दा मुल्यांकनमा बजार मूल्य भन्दा थप १५ हजार मुल्य थप गरिने भएको छ । साथमा निशुल्क सामग्री प्राप्त गर्न सक्नेछन् । नयाँ मोटरसाइकल तथा स्कुटर नगदी खरीदमा नगद दश हजार छुट र निशुल्क सामग्री पाउन सक्नेछन् ।

संचालक पराजुलिका अनुसार मेलामा फाईनान्स सुबिधा समेत उपलब्ध रहेको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved