रोट्रर्याक्ट कल्ब अफ धरानद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान

  • फागुन २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / रोट्रर्याक्ट क्लब अफ धरानले पूर्वाञ्चल ज्ञानचछु विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।
अन्तर्राष्ट्रिय रोट्रर्यक्ट सप्ताहको अवसरमामा विद्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई २५ थान ब्रेल पेपर वितरण गरिएको क्लबकी अध्यक्ष रेश्मा शाक्यले जानकारी दिइन् ।

कार्यक्रममा रोटरी क्लबका भु पू अध्यक्ष सुरेन्द्रमान स्थापित, रोट्रर्याक्ट क्लब अफ धरानकी भु पू अध्यक्ष आयुष्मा शाक्य लगायत क्लबका अन्य पदाधिकारीहरुको उपस्थितिमा रहेको थियो । कार्यक्रमको सहजकर्ताको भुमिकामा क्लबकी कम्युनिटी सर्भिस डाइरेक्टर प्रेरणा श्रेष्ठ रहेकी थिइन् ।

विश्वभरिका रोट्रर्याक्ट क्लबहरुले मार्च ८ देखि मार्च १३ सम्म विभिन्न सामाजिक क्रियाकलापहरु आयोजना गर्ने गरेको छ । सोही क्रममा रोट्र¥याक्ट क्लब अफ धरानले सप्ताहको पहिलो दिन अन्तर विद्यालय वकृत्वकला प्रतियोगिता , दोस्रो दिन सरस्वति प्रा.वि मा दन्त परिक्षण कार्यक्रमको आयोजना गरेको थियो । सप्ताहको चौथो दिन मार्च ११ तारिक खाधान्न वितरण कार्यक्रम रहेको क्लबकी सचिव रोसी श्रेष्ठले जानकारी दिइन ।

159503713_956008105135899_7 159849353_2774100332850219_

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved