उपभोक्ता समितिको शतप्रतिशत लागतमा धरान १५ स्थित तोप्थुम्का तिर्थलोक त्रीशुल मार्ग लुप सडक निर्माण हुने

  • पुस १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरानउपभोक्ता समितिको शतप्रतिशत लागतमा निर्माण हुन लागेको धरान १५ स्थित तोप्थुम्का तिर्थलोक त्रीशुल मार्ग लुप सडकको हिजो बिहिबार शिल्यान्यास भएको छ ।
सडकको ड्रेन, एजिङ, ल्याप र सवबेसको काम स्थानिय उपभोक्ताबाट निर्माण गरीने समितिका अध्यक्ष तिलक राईले बताएका छन् । 

उनका अनुसार उक्त कार्यको लागि करीब १८ लाख १३ हजार ७ सय ६० रुपैयाँको आर्थिक अनुमान गरीएको जानकारी दिएका छन् ।

धरान १५ का वडाध्यक्ष नरेश कुमार इवारमले सो सडको शिल्यान्यास गरेका हुन् ।

सडक शिल्यान्यासको क्रममा सडक कालोपत्रे गर्नको लागि भने वडाले सहयोग गर्ने वडाध्यक्ष नरेशकुमार इवारमले प्रतिवद्धता जनाएको समितिका अध्यक्ष राईले बताएका छन् ।

यातायात व्यवसायीको घ ...

काठमाडौं/ सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश ...

काठमाडौंमा राजावादीक ...

काठमाडौं/  राजधानी काठमाडौंको नारायणचौरमा आइत ...

साकेला उभौलीको भव्य ...

धरान/  किरात राई समुदायको महान पर्व साकेला उभ ...

हल्ला नगरि काम गर्ने ...

धरान/  “जहाँ आवश्यकता, त्यहाँ लायन्स” ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved