भारत तस्करी हुँदै गरेको एक ट्याक्टर मटर बरादम

  • मंसिर २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । सशस्त्र प्रहरी बल ३ नम्बर गण हेडक्वाटर कंकालिनी मोरङबाट खटिएको टोलीले भारततर्फ तस्करी गर्न लागेको एक ट्याक्टर मटर बरामद गरेको छ ।

मोरङको रंगेली नगरपालिका वडा नम्बर ६ भन्सार टोलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा एक ट्याक्टर मटर बरामद भएको हो । सशस्त्र प्रहरी कंकालिनी गणले जनाएअनुसार मे१त २५५ नम्बरको ट्याक्टरमा १५३ बोर (प्रति बोरा २५ केजी) सेतो मटर बरामद भएको हो ।

मटरको मोल रु. ३ लाख ६ हजार र ट्याक्टरको रु. ६ लाख गरी जम्मा ९ लाख ६ हजार बराबरको सामग्री रानी भन्सार कार्यालय विराटनगरमा दाखिला गरिएको बताइएको छ । केही समययता नेपालबाट भारत तर्फ मटर तस्करी हुने क्रम बढेको छ ।

 

सामाजिक संजालमा अफवा ...

धरान/ सामाजिक सञ्जाल TikTok मार्फत धर्म विशेषप्रति ...

आज गुरु पूर्णिमा र व ...

धरान/ आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर गुरुपूर ...

सुनसरीका पत्रकार आन् ...

इटहरी । इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेल विरुद्ध सु ...

सामुदायिक स्कुल ओराल ...

धरान/ एसईईको पछिल्लो नतिजाले देशभर सामुदायिक विद्यालयको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved