धरानमा खुल्यो घरजग्गा कारोबार गर्ने टाइसन रियलस्टेट

  • मंसिर १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान धरानमा घरजग्गाको कारोबार गर्न टाइसन रियलस्टेट कम्पनी सञ्चालनमा आएको छ ।

सोमबार धरान–१५ स्थित भानुमार्गमा मुख्य कार्यालय स्थापना गरी टाइसनरियल स्टेट सञ्चालनमा आएको हो । कम्पनीका अध्यक्ष सोनाहाङ राईका अनुसार धरान उपमहानगरपालिकामा विधिवत रुपमा दर्ता भइ सञ्चालनमा आएको यो पहिलो रियलस्टेट कम्पनी हो ।

कम्पनीले घरजग्गा खरिद विक्रीको कारोबार गर्न विभिन्न एजेन्टहरुलाई समेत अवसर दिइने राईले बताए ।

रियलस्टेट कम्पनीको समुद्घाटन गर्दै धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले युवाहरुको अगुवाइमा सञ्चालन भएको व्यवसायको सफलताको कामना गरिन । उनले युवाहरु आफैले अवसर खोजी गरी कम्पनी सञ्चालन गर्नुले सबैलाई फाइदा पुग्ने समेत बताइन ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved