वीपी प्रतिष्ठानमा सप्तरीका ३५ वर्षीय संक्रमित पुरुषको मृत्यु

  • भदौ ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका थप एक संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार सप्तरी खडक नगरपालिका ३ का ३५ वर्षीय पुरुषको बुधबार ६ः१० मा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकको स्वास्थ्यमा समस्या देखिएपछि राजविराज स्थित गजेन्द«नारयण सिंह अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा भदौं २८ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

संक्रमण पुष्टि भए पछि हिजो मंगलबार विपी प्रतिष्ठानको कोभिड उपचार केन्द«मा रेफर गरिएको थियो ।

प्रवक्ता सापकोटाका अनुसार मृतकमा मृगौलाको समस्या रहेको र विगत १ वर्ष देखि हप्तामा २ पटक डायलोसिस गर्ने गरेका थिए ।
उनका अनुसार मृतकको शव नियमअनुसार व्यवस्थापनको तयारी भइरहेको छ ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved