वीपी प्रतिष्ठानमा सप्तरीका ३५ वर्षीय संक्रमित पुरुषको मृत्यु

  • भदौ ३१, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका थप एक संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार सप्तरी खडक नगरपालिका ३ का ३५ वर्षीय पुरुषको बुधबार ६ः१० मा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकको स्वास्थ्यमा समस्या देखिएपछि राजविराज स्थित गजेन्द«नारयण सिंह अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा भदौं २८ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

संक्रमण पुष्टि भए पछि हिजो मंगलबार विपी प्रतिष्ठानको कोभिड उपचार केन्द«मा रेफर गरिएको थियो ।

प्रवक्ता सापकोटाका अनुसार मृतकमा मृगौलाको समस्या रहेको र विगत १ वर्ष देखि हप्तामा २ पटक डायलोसिस गर्ने गरेका थिए ।
उनका अनुसार मृतकको शव नियमअनुसार व्यवस्थापनको तयारी भइरहेको छ ।

"तस्विरको आफै वोल्छक ...

वराहक्षेत्र / सुनसरीको बराहक्षेत्र चतरा स्थित सामाजिक स ...

सामूहिक बलात्कार गरी ...

इलाम / जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त ...

कोरोना नियन्त्रणमा द ...

इलाम / इलामको सूर्योदय नगरपालिका र माईनगरपालिकामा ...

प्रदेश १ मा कोरोना स ...

विराटनगर, ५ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / सम्पादक: नवराज विष्ट / कार्यकारी सम्पादक: दिनेश गजमेर / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2020 - Koshipatra.com All rights reserved