बत्तिस जना कोरोना संक्रमित थपिए सँगै सुनसरीमा १२ सय ५५ पुगे

  • भदौ ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरीमा कोरोना संक्रमितको सँख्या १ हजार २ सय ५५ पुगेको छ । आज (मंगलबार) ३२ जना कोरोना संक्रमित थपिए सँगै जिल्लाको कुल संक्रमित १ हजार २ सय ५५ पुगेको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार सुनसरीमा अहिले सम्म ५ सय ९१ जना डिस्चार्ज भएका छन् भने ७ जनाको मृत्यु भएको छ । जिल्लामा ६ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् ।
लिङ्थेपका अनुसार मंगलबार झुम्का कारागारका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने धरान, दुहबी, इटहरी, इनरुवाका स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा २ महिला ५ पुरुष सहित ७ जना, दुहबीमा २ पुरुष, ७ महिला सहित ९ जना, इटहरीमा ३ जना पुरुष, इनरुवामा १ जना महिला रहेका उनले जानकारी दिइन् ।

केही दिन अघि उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएका झुम्का कारागारका पुरुषको सम्पर्कमा रहेकाहरूको ट्रेसिङको क्रममा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सुनसरी उद्योग वाणिज् ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदको निर ...

धरान–१६ को ग्याबिन ज ...

धरान/ धरान उपमहानगरपालिका–१६ स्थित नौलो बस्तीमा न ...

अंशको लोभमा हत्या : ...

विराटनगर/  मोरङको रतुवामाई नगरपालिका–६ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved