वीपीमा चैत्र १८ यता ५० हजार भन्दा बढी पिसिआर परिक्षण, २ हजार १ सय ४३ रिपोर्ट नेगेटिभ

  • भदौ ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चैत १८ गते देखि पिसिआर परिक्षण शुरु गरिए यता ५० हजार भन्दा बढी पिसिआर परीक्षण गरिएकोमा २ हजार १ सय ४३ पिसिआर पोजिटिभ आएको छ ।

कुल पिसिआर मध्ये ४८ हजार १ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनका अनुसार भदौ २९ गते सम्म कुल ५० हजार ७ सय ६९ पिसिआर परीक्षण गरिएको छ ।

सोमबार मात्र एकै दिन १ हजार ८६ पिसिआर परीक्षण गरिएको उनले बताए । अहिले दैनिक एक हजारदेखि १५ सयसम्म पनि पिसिआर परीक्षण भइरहेको उनको भनाई छ । प्रदेश १ का सबै जिल्लाको स्वाब परीक्षण भइरहेको छ भने प्रदेश २ को सिरहा, सप्तरी, धनुषालगायतको जिल्लाबाट पनि स्वाब परीक्षणको लागि प्रतिष्ठानमा आउने गरेको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved