रोटर्याक क्लब अफ धरानको पर्सनल ब्राण्डिङ फर अन्टरप्रणस् कार्यक्रम सम्पन्न

  • भदौ २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  रोटर्याक क्लब अफ धरानले गत बुधबार पर्सनल ब्राण्डिङ फर अन्टरप्रणस् कार्यक्रम सम्पन्न गरेको छ ।

युवाहरुलाई लक्षित गरेर जुम मार्फत सञ्चालन गरिएको उक्त कार्यक्रममा ४० जना युवा उद्यमीहरु सहभागी रहेका थिए ।

अहिलेको समय सापेक्ष उद्यमीहरुले डिजिटल प्रविधिको प्रयोग मार्फत आफ्नो ब्राण्डलाई दर्शक माझ पु¥याउन के कस्ता तरीकाहरु हुन सक्छन भनेर अवगत गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको रोटर्याक क्लब अफ धरानकी अध्यक्ष रेश्मा शाक्यले बताइन ।

डिजिटल मार्केटीङ प्रोफेसनल स्वेता शेरचनद्वारा कार्यक्रमको सहजिकरण गरिएको थियोे ।

शेरचनले डिजिटल प्रविधिकोमाध्यमलेक काठमाण्डौबाट धरानका युवाहरुलाई सहजिकरण गर्न पाउँदा निकै नै खुसी भएको कुरा व्यक्त गरीकी थिइन ।

धरानमा जबरजस्ती करणी ...

धरान/ जबरजस्ती करणी (हाडनाता) मुद्दामा लामो समयदेख ...

बुढीगंगामा स्मृति बो ...

विराटनगर/ असार १५ लाई धान दिवसको रूपमा मनाउने परम् ...

मोरङमा सात वर्षीया ब ...

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका&n ...

शैक्षिक गौरवको प्रती ...

धरान/  धरान उपमहानगरपालिका वडा नम्बर १ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved