प्लाज्मा थेरापीको लागि आफ्नो रगत दिने पत्रकार रौनियारको घोषणा

  • भदौ २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान कोरोना संक्रमण पुष्टि भइ ११ दिन आइशोलेसनमा बसि निको भएर घर फर्किएका सुन्सरी दुहबिका पत्रकार चन्दन रौनियारले पाल्जमा थेरापि गर्नको लागि आबस्यक पर्ने रगत दिने घोषण गरेका छन् ।

रौनियारले भने “ म कोरोना संक्रमित भए र ११ औ दिनमा घर सकुशल फर्के अब कसैलाई मेरो बल्ड चाहिन्छ पलाजमाथेरापीको लागि मेरो “ oपोजेटिभ” बल्ड म दिनेछु ”
साथै उनले कोरोना संक्रमण पुष्टि भइ हाल निको भएका सबैलाई सहयोग गर्न आग्रह पनि गरेका छन् ।

उनको गत भदौं ७ गते रिपोर्ट पोजेटिभ आइ मोरङको सुन्दरहरैंचा स्थित प्रदेश १ सरकारले बनाएको आइशोलेसन सेन्टरमा ११ दिन बसि कोरोनालाई परास्त गिर गत शुक्रबार घर फर्किएका हुन् ।

उनले आफ्नो सम्पर्क नम्बर पनि सार्वजनिक गरेका छन् ।9805340362 

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved