विपी प्रतिष्ठानमा थप १ कोरोना संक्रमितको मृत्यु

  • भदौ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार सिरहा मिर्चैया ६ का ६५ वर्षीय पुरुषको सोमबार राति  साढे ९ बजे मृत्यु भएको हो ।

विराटनगरस्थित विराट मेडिकल कलेजबाट भदौं १० गते धरान रिफर गरिएको उनको ९ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाको अनुसार मृतकमा उच्च रक्तचाप र मुधमेहको समस्या रहेको थियो ।

उनका उनुसार स्वासप्रस्वास समस्या देखिएपछि संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

संक्रमितको शव नियम अनुसार व्यवस्थापन गर्ने तयारी भइरेहेको प्रवक्ता सापकोटाले जनाए ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved