थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि, ९३ जना डिस्चार्ज भएर घर फर्किए

  • श्रावण १७, २०७७
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौ / आज थप  ३ सय १५  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सगै नेपालमा संक्रमितको संख्या २० हजार ८६  जना  पुगेको छ ।

 नेपालमा हालसम्म ५६  जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा थप ९३   जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४ हजार ४ सय ९२ जना रहेका छन् ।

भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्। 

 

 
 
 
 
 

बैशाख ८ गते धरान रं ...

धरान/ नयाँ वर्ष २०८१ को अवसर पारी आगामी वैशाख ८ गते शनि ...

सुनुवार सेवा समाजले ...

धरान/ सुनुवार सेवा समाज प्रदेश नं १ समितिले &ldquo ...

कोशी प्रदेशमा ऐन विप ...

विराटनगर/  कोशी प्रदेश लोक सेवा आयोगले प्रदेश ...

गठबन्धन चुनावलाई मात ...

इलाम/  इलाम क्षेत्र २ मा आउँदो १५ गते हुने उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved