सदाबहार मिडिया प्राली औपचारिक रुपमा बिहिवारबाट सुरुवात

  • साउन १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरलाई कार्यक्षेत्र बनाई स्थापित सदाबहार मिडिया प्राली आज(बिहिवार)बाट औपचारिक रुपमा कार्य संचालनमा आएको छ।
१ नम्बर प्रदेश सुनसरीको बराहक्षेत्र नगरपालिकामा मुख्य कार्यलय रहेको प्रालीले आज(बिहिवार)बाट नियमित रुपमा कार्य गर्ने प्रालिका अध्यक्ष बिजयकुमार राउतले बताए।

राउतका अनुसार मिडिया हाउसले सदाबहार न्युजको अनलाइन पोर्टल, मासिक पत्रीका, अनलाइन टिभी र बराह खबर राष्ट्रिय दैनिक पत्रीका संचालनमा ल्याउनेछ। सदाबहार न्युज डट कमको अनलाइन समाचारको प्रकाशन सुरु भैसकेको भएपनी प्राबिधिक कारणबश अन्य माध्यमहरु छिट्टै आउने राउतको भनाई छ।

विकास, परिवर्तन तथा समृद्धिका लागि संञ्चारमा रहेर सत्यतथ्य स्थानीय सुचना र समाचारलाई प्राथमिकतामा राखी सम्बन्धित निकायसम्म पुर्‍याउने जिम्मेवारी मिडिया हाउसको भएकाले आफुहरु पछि हट्न नसक्ने मिडिया नेपाल १ नम्बर प्रदेशका अध्यक्ष समेत रहेका राउतले बताए।
राउतले थपे, कोरोना भाइरस र यसबाट सिर्जित समस्या कम भएपछि औपचारिक उदघाटन गरिनेछ।

109319541_375648313401601_6008796233976690548_n

धरानमा ८ हजार ३७० ला ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ नमुना मार्ग ...

यस वर्ष पनि धरान चुक ...

धरान/ संविधान अनुसार स्थानीय तहहरुले असार १० गते न ...

महासंघका नेतृत्वलाई ...

काठमाण्डौं/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासं ...

युएन नवोदय कलेजद्वार ...

धरान/  कोशी प्रदेश कै उत्कृष्ट कलेज धरान-१६ मा अवस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved